टी–२० विश्वकपको ट्रफी पहिलो पटक नेपाल ल्याइने

काठमाडौं, २४ असार । नेपालमा पहिलो पटक टी–२० विश्वकप क्रिकेटको ट्रफी ल्याइने भएको छ । आगाी अक्टोबर १६ बाट अष्ट्रेलियामा सुरु हुने टी–२० विश्वकपको ट्रफी टुरको क्रममा काठमाडौं ल्याइने भएको हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)का...

बेलायतका प्रधानमन्त्री जोन्सनले दिए राजीनामा

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले राजीनामा दिएका छन्। उनले प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटबाट सम्बोधन गर्दै राजीनामा घोषणा गरेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। आफ्नै सरकारका मन्त्री र विभिन्न मन्त्रालयमा जिम्मेवारी सम्हालेका ५० जनाभन्दा बढीले राजीनामा...

१ नम्वर प्रदेश प्रहरी प्रमुख सुदिप गिरीबाट पदभार ग्रहण

बिराटनगर, २३ असार । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले आजबाट पदभार ग्रहण गरेका छन् । उनले आज कार्यालयमा हाजिर भई कार्यालयको पदभार ग्रहण गर्नुका हुन् । नेपाल...

प्रचण्डद्वारा १२५ सदस्यीय पोलिट्ब्यूरो सदस्य प्रस्तावः को को परे लिस्टमा ?

काठमाडौं, २३ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ सदस्यीय पोलिटब्यूरो प्रस्ताव गरेका छन् । काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले पोलिटब्यूरो सदस्यहरुको नाम प्रस्ताव गरेका हुन् । अध्यक्ष...

झापामा विवाद हुँदा सशस्त्र र नेपाल प्रहरीबीच झडप

झापा, २३ असार । सुपारीका विषयमा विवाद हुँदा झापामा सशस्त्र र नेपाल प्रहरीबीच झडप भएको छ । मेचीनगर नगरपालिकास्थित काँकडभित्तामा नाकामा बुधबार राति दुई सुरक्षा निकायबीच झडप भएको हो । नेपाल प्रहरीले पठाएको सुपारी सशस्त्रले...