झापामा परम्परागत काेदाेकाे रक्सीलाई अन्तर्राष्ट्रियकरण गर्न प्रवद्र्धन समिति गठन
झापा, २० असार । परम्परागत मदिरा (कोदोको रक्सी) लाई अन्तर्राष्ट्रियकरण गर्नुका साथै आयआर्जनको मुख्य थलो निर्माण गर्नका लागि आज झापा जिल्ला स्तरीय प्रवद्र्धन समिति गठन गरिएको छ । प्रवद्र्धन समितिका संयोजक सर्मिला आङ्दाम्बे रहेका छन्...




