सहारा उपचार कोषलाई खनाल परिवारबाट १ लाख ११ हजार एकसय ११ रुपैयाँ सहयोग प्रदान

बिर्तामोड, ४ असार । झापा बिर्तामोडका शिक्षासेवी गणेशप्रसाद खनालले आफ्नो ८२औं जन्मोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन्...

हाङ चेम्जोङको निर्देशनमा ‘सत्रथुम’ को भिडियो सार्वजनिक

लिम्बुवानखबर । निर्देशक हाङ चेम्जोङको निर्देशनमा पुष्पाञ्जली तिल्लीङ लिम्बू‘चापेती कुम्मा’ र राज लिम्बूको दमदार अभिनय रहेको पुर्वेली लोकभाकामा सजिएको गीत ‘सत्रथुम’ को भिडियो सार्वजनिक गरिएको छ । गीतकार पेशल माबुहाङको शव्द, संगीतकार सञ्जय तुम्बाहाम्फेको संगीत तथा...

उर्लाबारीमा आदिवासी जनजातिको ३ दिने फुड फेष्टिबल शुरु

उर्लाबारी, ३ असार । मोरङको उर्लाबारीमा पहिलो पटक ३ दिने आदिवासी जनजाति फुड फेष्टिबल तथा सांस्कृतिक कार्यक्रम आजबाट शुरु भएको छ । आदिबासी जनजातिहरुको आर्थिक समृद्धिसँगै पहिचानलाई समाजमा स्थापित गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको...

उर्लाबारीमा धिमाल सांस्कृतिक पर्व जातिरी/सिर्जातको समापन

उर्लाबारी, ३ असार । हरेक बर्ष असार २ गते आयोजना हुँदै आएको धिमाल जातीहरुको सांस्कृतिक पर्व जारिती/सिर्जात कार्यक्रमको समापन भएको छ । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यतामा उर्लाबारीस्थित दशबिघेमा विहीबार...

ताप्लेजुङमा पहिरोले बगाउँदा सासु–बुहारी बेपत्ता

ताप्लेजुङ् ३, असार/ ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राती झरेको पहिरोमा पुरिएर दुई जना बेत्ता भएका छन् । पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका हुन् । लामो वर्षासँगै राति करिब साढे ८ बजे झरेको...