विश्वकप खेल्ने ३२ देशको टुंगो लाग्योः उद्घाटन खेलमा नेदरल्यण्ड्स र सेनेगल भिड्ने

लिम्बुवानखबर, १ असार । विश्वकप फुटबलमा खेल्ने ३२ राष्ट्रहरुको नाम टुंगो लागेको छ । मंगलबार राती अन्तरमहादेशीय प्लेअफअन्तर्गत कोस्टारिकाले न्यूजिल्याण्डलाई १–०ले हराउँदै अन्तिम ३२ मा स्थान बनाउँदै ३२ टिमको टुंगो लागेको हो । सामान्यतया गर्मी...

दमकमा राेजगार मेला हुने

दमक, ३१ जेठ/ दमकमा यहि असार ९ गते रोजगार मेलाको आयोजना हुने भएको छ । रोजगारको अवसर सम्बन्धी सर्वसाधारणलाई सचेतना दिने उद्देश्यले एक दिने मेला सञ्चालन गर्न लागिएको आयोजक दमक उद्योग वाणिज्य संघले जनाएको छ ।...

निर्वाचन आयोगले असार १ देखि मतदाता नामावली संकलन गर्ने

काठमाडौं, ३१ जेठ । निर्वाचन आयोगले असार १ गते देखि मतदाता नामावली संकलन तथा पुरानो अद्यावधिक कार्य गर्ने जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै संकलन कार्य शुरु गर्ने जनाएको हो । आयोगले आगामी...

रेशम चौधरी जेलबाटै पार्टी संचालन गर्ने कार्यविधि तयार पार्दै

काठमाडौं, ३० जेठ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीले पार्टी संचालन र कार्य विभाजन प्रस्ताव जेलबाटै तयार परेका छन् । काठमाडौंको डिल्लीबजार कारागारमा जन्मकैदको सजाय भोगिरहेका चौधरीले जेलमै प्रस्ताव तयार पारेका हुन् ।...

प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

लिम्बुवानखबर संवाददाता । प्रदेश १ सरकारका प्रमुख पर्शुराम खापुङबाट पेस भएको नीति तथा कार्यक्रम प्रदेशसभाबाट बहुमतले पारित भएको छ । आइतवार बसेको प्रदेशसभा बैठकले कार्यक्रम पारित गरेको हो । प्रदेश सभामुख प्रदीप कुमार भण्डारीले नीति...