पंकजविक्रम नेम्बाङ् एन्फा अध्यक्षमा निर्वाचित

झापा, ७ असार । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजबिक्रम नेम्बाङ विजयी भएका छन् । मंगलबार भएको एन्फाको चुनावी साधारणसभाबाट नेम्बाङ् अध्यक्षमा विजयी भएका हुन् । नेम्बाङ्ले निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई हराएका हुन् ।...

दमक नगरले स्थानीय सरोकारवालाहरुसँग थाल्यो सुझाव संकलन गर्न शुरु

दमक, ६ असार । दमक नगरपालिकाले आगामी आर्थिक बर्ष ०७९/०८० को योजना तर्जुमा तथा बजेटमा समेट्नु पर्ने बिषयमा सुझाव संकलन गर्न शुरु गरेको छ । सोमबार नगरपालिकामा पत्रकारहरुका साथै विभिन्न संघ संस्थाका प्रमुखहरु, राजनैतिक दलका...

ऐतिहासिक चलचित्र ‘नालापानी’ कात्तिक ४बाट प्रदर्शन हुँदै

नेपालको ऐतिहासिक विषयवस्तुमा निर्माण भएको चलचित्र ‘नालापानी’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माण पक्षले आगामी तिहारको अवसर पारेर कात्तिक ४ गतेलाई फिल्मको प्रदर्शन मिति तोकेको हो । शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति...

रतुवा खोलाको चर्तिकला शुरुः दमक ७ का १३ घर विस्थापित

दमक, ६ असार । लगातार बर्षाका कारण रतुवा खोलामा आएको बाढीले १३ परिवार बिस्थापित भएका छन् । झापाको दमक ७ रेडक्रस पूर्व खोलाधारमा बसोबास गर्ने १३ परिवार विस्थापित भएका हुन् । रतुवा खोलामा निरन्तर आएको...

पेट्रोलिय पदार्थमा हालसम्मकै भारी मुल्य वृद्धिः ग्यासको मुल्य यथावत

काठमाडौं, ६ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हालसम्मकै भारी वृद्धी गरेको छ । आइतबार निगलले एक विज्ञप्ति जारी गर्दै मुल्य बृद्धि भएको जनाएको हो । निगम सञ्चालक समितिको आकस्मिक बैठक बसी पेट्रोलमा...