मोटरसाइकलसहित पाँचथरका दुई युवक पक्राउ

दमक/ दमकबाट चोरिएका मोटरसाइकलसहित दुई जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । १३ जेठको बिहान २ बजे दमक ६ स्थित नेपालीरिका होटलमा पार्किङ गरि राखिएको सुमन खडकाको नाममा दर्ता रहेको मोटरसाइकल चोरी गरेर लगेको अवस्थामा पाँचथर...

कर्मचारीको तलब बढ्योः कुन तहका कर्मचारीको कति ?

बागमती, १५ जेठ । आज सरकारले जारी गरेकोे आर्थिक वर्ष ०७९÷८० को बजेट वक्तव्यमार्फत कर्मचारी र शिक्षकको तलब १५ प्रतिशतले वृद्धि भएको घोषणा गरेको छ । सरकारको यो निर्णयअनुसार सरकारी शिक्षक तथा कर्मचारीको तलब तीन...

चौविसेमा ‘लिम्बु आदिवासी समुदायको समाधिस्थलको वर्तमान अवस्था’ बारे छलफल

चौविसे, धनकुटा, १५ जेठ । धनकुटाको चौविसेगाउँपालिकामा ‘लिम्बू आदिवासी समुदायको समाधिस्थलको वर्तमान’ अवस्था बारे छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ । आइतबार चौविसस्थित राजारानीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमिति...

सम्पर्कविहीन तारा एयरको विमान मुस्ताङकाे मानापाथी हिमालको फेदीमा रहेको पुष्टि

लिम्बुवानखबर, १५ जेठ । आइतबार (आज) विहानदेखि सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा भेटिएको छ । स्थानीयले हिमालको फेदमा पहिरो गइरहेको ठाउँ मुनि जहाज दुर्घटना भएको भनी खबर गरेको नेपाली सेनाका प्रवक्ता...

तारा एयरको विमान मुस्ताङमा दुर्घटना भएको आशंका

  मुस्ताङको लेते नजिकै पर्ने टिटी भन्ने स्थानमा तारा एयरको विमान दुर्घटना भएको आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी रामकुमार दानीले टिटीमा ठूलो आवाज आएको भनेर स्थानीयले प्रहरीलाई खबर गरेको रातोपाटीलाई जानकारी...