दमकमा भूमि आयोगको जिल्ला सम्पर्क कार्यालय स्थापना

दमक, १६ जेठ । झापाको दमकमा भुमी आयोग जिल्ला समिति झापाको सम्पर्क कार्यालय स्थापना भएको छ । दमक नगरपालिका कार्यालय परिसरमा नगरपालिका र आयोगको समन्वय तथा सहकार्यमा भुमिहिन तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी प्रमाण पूर्जा...

झापाका बजार रात्रिकालीन बनाउँन माग

दमक, १६ जेठ / झापाका प्रमुख व्यावसायिक केन्द्र बिर्तामोड र दमकमा रात्रिकालीन व्यवसाय सञ्चालनको वातावरण बनाउनुपर्ने माग उठ्न थालेको छ । सुरक्षालगायतका कारणले साँझ नपर्दै बजार बन्द गर्दै आएका व्यवसायीले कम्तीमा पनि राति १० बजेसम्म व्यापार...

तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

लिम्बुवानखबर, १६ जेठं । आइतबार बिहानदेखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाकालाई प्राप्त सूचना अनुसार ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा जहाज...

मञ्च जस्तोसुकै अवस्थामा संघीय गणतन्त्रको पक्षमा उभिन्ने –कुमार लिङदेन ‘मिराक’

दमक, १५ जेठ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय राष्ट्रिय अध्यक्ष कुमार लिङ्दे मिराकले मञ्च जस्तोसुकै अवस्थामा संघीय गणतन्त्रको पक्षमा उभिन्ने बताएका छन् । आइतबार १५औं गणतन्त्र दिवसको अवसरमा शुभकामना विज्ञप्ति जारी गर्दै अध्यक्ष लिङ्देनले...

६८ बर्षमै वृद्धभत्ता दिने सरकारको घोषणा

काठमाडौँ, १५ जेठ । सरकारले ६८ वर्षमै वृद्धभत्ता दिने भएको छ । आज अर्थमन्त्री जनार्दन शर्माले आर्थिक बर्ष २०७९÷०८० को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । यो व्यवस्था आगामी साउनबाट लागू हुनेछ ।...