मोटरसाइकल चोरीमा संलग्न ८ जनालाई पक्राउ गरि सार्वजनिक
दमक, १९ जेठ । झापामा मोटरसाइकल चोरीमा संलग्न ८ जनाको एक गिरोहलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा दुई जना नाबालकसमेत रहेका छन् । इलाका प्रहरी कार्यालय विर्तामोडमा पत्रकार सम्मेलन मार्फत...




