सरकारद्वारा ६५ बर्षमै वृद्धभत्ता दिने तयारी

विशेषगरी एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षा भत्तालाई भोट राजनीतिमा प्रयोग गर्दै आएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यसलाई निरन्तरता दिन लागेका छन् । मुलुकको अर्थतन्त्रको क्षमताअनुसार सामाजिक सुरक्षाभत्ताको दायरा बढाउन कठिन भए पनि वर्तमान सरकारले ६५...

किशोरी बलात्कार आरोपी मनोज पाण्डे आठ बर्ष पछि पक्राउ

आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो काठमाडौंबाट उनलाई प्रहरीले पक्राउ गरेको स्रोतले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...

शिवसताक्षीमा सुनुवारहरुले (जत्ना ष्याँदर) उभौली चाड भव्यताको साथ मनाए

दमक, ७ जेठ । शुक्रबारको दिन किरातीहरुको महान चाड उभौली (जत्ना ष्याँदर) को उपलक्ष्यमा सुनुवार सेवा समाज नगर समिति शिवसताक्षी नगरपालिका, झापाको आयोजनामा जत्ना ष्याँदर पिदार (उभौली पुजा) थान उदघाटन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न...

धरानमा मतगणनामा त्रुटि भएको भन्दै लिम्बुवानको विरोध

धरान, ७ जेठ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लिम्बुवानका उम्मेद्वारले पाएको मतभन्दा कम घोषणा भएको भन्दै विरोध जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयले वडा नं ११ को मत घोषणा गर्दा मञ्चले पाएको भन्दा कम घोषणा...

रेशम चौधरीको पार्टीले दर्ता भएको चार महिनामै जित्यो ४ स्थानीय तह

लिम्बुवानखबर, ७ जेठ । कैलाली टीकापुर हत्याकाण्ड आरोपी रेशम चौधरीको “नागरिक उन्मुक्ति पार्टी” ले गठन भएको चार महिनामै चार वटा स्थानीय तह जितेको छ । चार महिना अघि २०७८ पुष १९ गते निर्वाचन आयोगमा दर्ता...