एमाले अध्यक्ष ओलिको गृह नगर दमकमा गठबन्धन विजयी

राष्ट्रिय चासोकोरुपमा हेरिएको झापाको दमक नगरपालिकाको प्रमुख तथा उपप्रमुख पदमा एमाले पराजित भएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा ३ दलबीच बनेको गठबन्धनले एमाललेलाई पराजित बनाएको हो...

कैलालीको भजनी नगरपालिकामा रेशम चौधरीको पार्टी विजयी

लिम्बुवानखबर, ५ जेठ । कैलालीको भजनी नगरपालिकामा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी वियजी भएको छ । नगरपालिकाको मेयरमा उन्मुक्तिका उम्मेदवार केवल चौधरी निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शेरबहादुर चौधरीलाई ३...

चुलाचुली पालिकामा पुरानो नेतृत्वलाई विदाई

५ जेठ, चुलाचुली / इलामको चुलाचुली गाउँ पालिकाको पुरानो नेतृत्वलाई विदाई तथा नव निर्वाचित अध्यक्षलाई निर्वाचन आयोगद्वारा निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ । बिहीबार नव निर्वाचित पालिका अध्यक्ष राजेन्द्र केरुङलाई वर्तमान...

केपी ओलीको गृहनगर दमकको मतगणना रोचक मोडमाः गठबन्धनले लियो अग्रता

दमक, ५ जेठ । पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापा दमक नगरको मतगणना रोचक मोडमा पुगेको छ । दमकका दसमध्ये आठ वटा वडाको मत गणना सकिएको छ । दमक ७ वडामा...

पाँचथर जिल्लामा कुन पालिका कसले जित्यो ? (वडाध्यक्षहरुको सूची सहित)

पाँचथर, ५ जेठ । पाँचथरको आठ पालिकामध्ये नेपाली कांग्रेसले ६ पालिका प्रमुख, १ उपप्रमुख, नेकपा माओवादी ९केन्द्र० ले १ पालिका प्रमुख, ५ उपप्रमुख, नेकपा एमालेले १ पालिका प्रमुख र २ उपप्रमुख जितेका छन् । जिल्लाको...