याक्थुङ प्रज्ञा प्रतिष्ठानको कूलपतिमा पुनः हाङ्वासाङ याक्थुङबा नै निर्वाचित

११ बैशाख २०७९ आइतबार/ पाँचथर– याक्थुङ प्रज्ञा प्रतिष्ठानको दोस्रो अधिवेशन शनिबार फिदिममा सम्पन्न भएको छ । अधिवेशनले राजेन्द्र कुमार जबेगु (हाङवासाङ याक्थुङबा) लाई पुनः कूलपतिमा निर्वाचित गरेको छ । प्रतिष्ठानको उपकुलपतिमा लछामी शेर्मा पापो निर्वाचित...

संघीय मञ्च र मोर्चा बिच चुनावी तालमेलमा हस्ताक्षरः खुकुरी चिन्हबाट माेर्चाले चुनाव लड्ने

विराटनगर, १० वैशाख ।  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र यूवा किसान मोर्चा बिच स्थानीय तह चुनावमा तालमेल गर्ने सहमति भएको छ । विराटनगरस्थित होटल विगमा शनिबार मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको उपस्थितिमा मञ्चका संघीय...

इलाममा गठबन्धन दलबीच भागबण्डा टुंगो लाग्यो

इलाम, १० वैशाख / लामो समयको कसरत पछि इलाममा गठबन्धन दलबीच पालिकामा भागबण्डाको टुंगो लगाइएको छ । जिल्लामा रहेका नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकिकृत समाजबादी र जनता समाजबादी पार्टीबीच पालिका भागबण्डा मिलेसँगै जिल्लामा...

लिम्बुवान मञ्चको लालिगुरास ३ मा वडा समिती गठन

बसन्तपुर, तेह्रथुम / लालिगुरास नगरपालिकाको वडा नं. ३ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्चको वडा समिति गठन भएको छ । सल्लेरी गाउँमा सम्पन्न भेलाले नविना लिम्बुको अध्यक्षतामा ५१ सदस्यीय वडा समिति गठन...

मुसाहाङ समाजको एतिहासिक चौथो महाधिवेशन सम्पन्न

मोरङ, वैशाख १० । मोरङको उर्लाबारीमा मुसाहाङ वंशको चौथो महाधिवेशन सम्पन्न भएको छ । पोक्लाबाङ यक माङगेन्ना लुङधुङ थाम्रुङ फेदाप अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।   बिहीबार र शुक्रबार...