प्रदेश प्रमुख खापुङद्वारा आर्थिक कार्यविधि प्रमाणिकरण

विराटनगर, २३ चैत । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा “प्रदेश आर्थिक कार्यविधि वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८” प्रमाणिकरण गर्नुभएको छ । प्रदेश नं. १ को प्रदेश सभा नियमावली,...

सत्ता गठबन्धनद्वारा चुनावी तालमेलका लागि १० सदस्यीय समिति गठन

काठमाडाैं । सत्तारूढ दलहरूले नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा स्थानीय तह निर्वाचनका लागि तयारी तथा अनुगमन समिति गठन गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकले समितिले गठन गर्ने निर्णय गरेको हो। समितिका...

त्रिसाली मेलामा अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप हुने

पाँचथर, २२ चैत । कुम्मायक गाउँपालिकाको यासोकमा तेस्रो कुम्मायक– कुस्सायक अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता संचालन हुने भएको छ । त्रिशाली पूजा तथा मेलाको अवसरमा चैत २८ गतेदेखि आयोजना हुने खेल बारेमा आयोज मार्फत सोमबार फिदिममा...

निर्वाचन आयोगले ७९ दललाई निर्वाचन आचार संहिता पालना गर्न बोलायो

काठमाडौं, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलहरुलाई निर्वाचन आचार संहिता पालनाका लागि लिखित रुपमा प्रतिबद्धता जनाउन आज आयोगमा बोलाएको छ । अयोगमा स्थानीय तह...

इवाहाङ वंशको प्रथम अधिवेशन सम्पन्नः अध्यक्षमा के.बी. इवाहाङ्

धनकुटा, २२ चैत । इवाहाङ वंश विकास समिति प्रथम ऐतिहासिक केन्द्रीय महाधिवेशन साँगुरीगढी गाउँपालिका वार्ड नं–२ गैरीगाउँमा अत्यन्तै सफल पुर्वक सम्पन्न भएको छ । शनिबार प्रदेश नं. १ का पुर्व प्रदेश प्रमुख प्रा.डा.गोविन्द तुम्बाहाङको प्रमुख...