किरात सेवा समाजको छैटौं वार्षिक उत्सव सम्पन्न
मेयङलुङ, सालि। तेह्रथुम स्थित सदरमुकाम मेयङलुङमा किरात सेवा समाजको छैटौं वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएकोछ । जिल्ला स्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजित वार्षिक उत्सवमा जेष्ठनागरिक, समाजसेवी, राजनीतिज्ञ तथा अग्रज व्यक्तित्वहरुलाई समाजले संमान गरेको छ...




