झापा गोल्डकपको लागि खेल मैदानको स्तरोन्नति हुँदै

बिर्तामाड, १ फागुन । पाँचौँ संस्करणको झापा गोल्डकप २०७८ नजिकिँदै जाँदा खेल मैदानको स्तरोन्नति सुरु गरिएको छ । यही फागुन २१ गतेदेखि हुने झापा गोल्डकपका लागि बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालाको स्तरोन्नति र मर्मत...

लिम्बुवानखबरका सम्पादक चोङबाङ कियाचु तेह्रथुम अध्यक्षमा निर्वाचित

दमक, २९ माघ । लिम्बुवानखबर डटकम न्यूज पोर्टलका सम्पादक विष्णु कुमार चोङबाङ ‘सेसेहाङ’ किरात याक्थुङ चुम्लुङ् तेह्रथुम शाखाको अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार तेह्रथुममा आयोजित नवौं जिल्ला अधिवेशनबाट चोङबाङ अध्यक्षमा निर्वाचित भएका हुन् ।...

लिम्बुवान मञ्चको शिवसताक्षी अध्यक्षमा बिचारी लावती निर्वाचित

शिवसताक्षी, २९ माघ । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल शिवसताक्षी नगरको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । शनिबार झिलझिलेस्थित किरात राई यायोक्खा भवनको सभाहलमा मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमले विचारी लावतीको...

कमल ६ र बुद्धशान्ती ४ मा लिम्बुवानको समिति गठन

दमक, २९ माघ । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल झापा जिल्ला अन्तर्गत विभिन्न वार्डहरुमा संगठन विस्तार तिव्र पारिएको छ । शनिबार कमल गाउँपालिका स्थित वडा नं. ६ मा सुवास साँवाको अध्यक्षतामा वडा समिति गठन भएको...