लिम्बुवान मञ्चको मोरङ क्षेत्र नं. २ को प्रदेश निर्वाचन क्षेत्र क मा तदर्थ समिति गठन

मोरङ्, ३ फाल्गुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मोरङ जिल्ला क्षेत्र नं. २ को प्रदेश निर्वाचन क्षेत्र क मा संगठन विस्तार भएको छ । मंगलबार आयोजित कार्यक्रममा लोक बहादुर लिवाङको अध्यक्षतामा तदर्थ समिति गठन...

पालिकाले विपन्न सबै दीर्घरोगीको निःशुल्क स्वास्थ्य बीमा

झापा, २ फागुन । झापा गाउँपालिकाले मधुमेह र उच्च रक्तचापका सबै विपन्न दीर्घरोगीलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । गतवर्ष नै गाउँका दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गर्ने सोचाइ बनाइएकामा त्योभन्दा स्वास्थ्य बीमा नै...

कालिका सामुदायिक बनमा गणतान्त्रिक मोर्चाको उम्मेद्वारी घोषणा

मेचीनगर, १ फागुन । मेचीनगर साविक धाइनस्थित कालिका सामुदायिक बन उपभोक्ता समिति निर्वाचनमा होमिएको छ । शुक्रबार ४ वटा राजनैतिक दलहरुको संघीय गणतान्त्रिक मोर्चाले कार्यसमितिमा प्यानलनै खडा गरेर निर्वाचनमा होमिएको हो । नेकपा माओवादी, नेकपा...

जसपाका शीर्ष पाँच नेताबीच छलफल

लिम्बुवानखबर, १ फाल्गुन । जनता समाजवादी पार्टी (जसपा)का शीर्ष पाँच नेताहरू छलफलमा जुटेका छन् । आइतबार काठमाडौं लाजिम्पाटमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, महेन्द्र राय यादव र...

लिम्बुवान मञ्चको याङवरक ५ अध्यक्षमा चित्र बहादुर मावो सर्वसम्मत

पान्थर, १ फागुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल याङ्वरक ५ को दोश्रो वडा अधिबेशन सम्पन्न भएको छ । शनिबार याङ्वरकस्थित थर्पु बजारमा सम्पन्न भेलाले चित्र बहादुर माबोलाई अध्यक्षमा सर्वसहमत निर्वाचित...