७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा विर्तामाेडमा अन्तरकृया
विर्तामोड, ५ फाल्गुन । नेपालमा संघीय शासन प्रणालीको कार्यान्वयन जनअपेक्षा अनुरुप हुन नसकेको औल्याइएको छ । जिल्ला प्रशासन कार्यालय झापाले ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको सन्दर्भमा बिहीबार बिर्तामोडमा आयोजना गरेको छलफलका सहभागीले संघीय शासन प्रणाली कार्यान्वनयका...




