लिम्बुवानको दक्षिण कोरिया अध्यक्षमा रिकम लिम्बु निर्वाचित

लिम्बुवानखबर, १७ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको प्रवास समिति संघीय लिम्बुवान सामाजिक मञ्च, दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न भएको छ । मंगलबार मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको...

संयुक्त लिम्बुवान मोर्चाका नेता फुदोङको निधन

तेह्रथुम, १८ माघ । २०६२/६३ को दोस्रो जनआन्दोलन सफल पछि संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल अन्तर्गत ऐतिहासिक पृष्ठभुमिको आधारमा अरुण सप्तकोशी पुर्वको भुमि लिम्बुवान राज्य हुनुपर्ने माग सहित संघर्ष गर्न गठन भएको संयुक्त लिम्बुवान मोर्चाका घटक...

इलाका प्रशासन कार्यालय दमक आफ्नै भवनबाट सेवा शुभारम्भ

दमक, १७ माघ ।  झापाको दमकस्थित इलाका प्रशासन कार्यालय दमकले नवनिर्मित प्रशासनिक भवनबाट आज ( सोमबार) देखि सेवा शुभारम्भ गरेको छ । यसअघि शरणार्थी समन्वय एकाईको दमकस्थित कार्यालय रहेको दमक ६ स्थित बहालमा रहेको घरमा...

कियाचू पथरीशनिश्चरे अध्यक्षमा विक्रम लिम्बु निर्वाचित

पथरीशनिश्चरे, १७ माघ । किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरे नगरको तेस्रो अधिवेशन सम्पन्न भएको छ । आज सिरीजंगा धार्मिक बनमा आयोजित कार्यक्रमले बिक्रम लिम्बुको अध्यक्षतामा १७ सदस्यीय समिति सर्वसहमत चयन गरेको हो । आज(सोमबार) आयोजित अधिवेशनले...

मोफसलकै चर्चित झापा गोल्डकपको तयारी सुरु

विर्तामोड, १७ माघ । आगामी फागुन २१ गतेदेखि हुने पाँचौँ संस्करणको झापा गोल्डकपले तयारी सुरु गरेको छ । सोमबार विर्तामोडमा बसेको झापा गोल्डकप कार्य समितिको बैठकले सो जानकारी दिएको छ । गोल्डकपको पाँचौँ संस्करण भव्य...