सामाजिक सञ्जाल विद्येयक प्रति मिडिया राइट्स नेपालको गम्भिर आपत्ती: महासंघद्वारा सरकारकाे विराेध

ललितपुर, १८ माघ । सरकारले संसदमा दर्ता गराएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयकका प्रावधानहरु प्रति मिडिया राइट्स नेपालले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सरकारले मंगलबार संसदमा...

तामाङ समुदायले साेनाम ल्हाेसार पर्व धुमधामसँग मनाए

ललितपुर, १७ माघ। काठमाडौँको टुँडिखेलमा तामाङ समुदायले ल्होछार पर्व मनाएको छ। पारम्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउने उद्देश्यले तामाङ समुदायको बिहीबार सोनाम ल्होछार पर्व टुँडिखेलमा उल्लासका साथ मनाएको हो। प्रकृति पूजकको...

मधेश केन्द्रित आठ दलको एकता संवाद समितिको संवाद शुरु

ललितपुर, १७ माघ । मधेश केन्द्रित आठ दलको एकता संवाद समितिको बैठक सुरु भएको छ । आज समितिका प्रतिनिधिहरूको बैठक सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा सुरु भएको हो । मधेश केन्द्रित दलहरूले एकताका लागि वार्ता...

कमला मदन आश्रितले मनायो ६२औं बार्षिकोत्सव तथा अभिभावक दिवस

दमक, १५ माघ/ झापाको कमल गाउँपालिका वडाँ नम्बर २ क्याम्पास्थित कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयले आज ६२औं बार्षिकोत्सव तथा अभिभावक दिवस विभिद कार्यक्रमका साथ सम्पन्न गरेको छ । बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा नवनिर्मित...

ताप्लेजुङमा गोली हान्न आदेश दिने प्रजिअ र प्रहरी प्रमुख विरुद्ध मानवअधिकार आयोगमा उजुरी दर्ता

दमक, १५ माघ । ताप्लेजुङ्गको मुक्कुम्लुङ÷पाथीभरामा केवलकार विरुद्ध आन्दोलनकारीलाई गोली हान्न आदेश दिने प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र प्रहरी प्रमुखहरुलाई कारबारीको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता भएको छ । कानुन व्यावसायी शंकर...