नयाँ सरकारले पुरानो निर्णयहरु पुनरावलोकन गर्छ : सामाजिक विकास मन्त्री यादव

दमक, २६ कार्तिक । भीम आचार्य नेतृत्वको सरकारका पालामा भएका नियुक्ति र निर्णयहरु पुनरावलोकन गरिने प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जयराम यादवले बताएका छन् । अघिल्लो सरकारका निर्णय र राजनीतिक नियुक्तिलगायत विषयहरु पूनरावलोकन...

लिम्बुवान स्टडी अध्यक्षमा पुनः कुरुम्बाङ्

पाँचथर, २६ कार्तिक । ‘लिम्बुवान स्टडि सेन्टर सुम्हा?लुङ च्याप्टर’ को शुक्रबार पुनर्गठन भएको छ । पुनर्गठन कार्यक्रममा पुनः दिलेन्द्र कुरुम्बाङ्लाई अध्यक्षमा निर्वाचित भएका छन् । फेदेनस्थित होटल सिङगापुरको सभाहलमा सम्पन्न भेलामा च्याप्टरका सल्लाहकार राजेन्द्रकुमार जबेगु,...

लिम्बुवान मञ्च सुनसरीको तेस्रो अधिवेशन शुरु

धरान, विजयपुर, २६ कार्तिक । संघीय लिम्बुवान लिम्बुवान मञ्च, नेपाल सुनसरी जिल्लाको तेस्रो अधिवेशनको खुल्लासत्र शुरु भएको छ । धरानको इजिराइडरमा कार्यक्रमका प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले पानसमा दिपप्रज्वल...

पहिचानवादी नेता खपाङ्गीका पत्नी विद्याको निधन

लिम्बुवानखबर संवाददाता, २६ कार्तिक । आदिवासी पहिचानको आन्दोलनका चर्चित नेता स्व. गोरेबहादुर खपाङ्गीका पत्नी विद्या खपाङ्गी मगरको निधन भएको छ । नेपाल मगर संघका अनुसार सोमबार ७२ वर्षको उमेरमा खपाङ्गी पत्नी मगरको निधन भएको हो...

“छेक्यो मायालु” बोलको गीतको म्यूजिक भिडियो छायांकन सम्पन्न

फेदेन, लिम्बुवानखबर संवाददाता। ‘छेक्यो मायालु’ बोलको गीतको म्युजिक भिडियोको बिहिवार छायांकन सम्पन्न भएको छ । सुरेश अधिकारीको शब्द÷संगीत र तारा लावतीको स्वर रहेको गीतलाइ सागर केरुङ्ले निर्देशन गरेका हुन् । उक्त भिडियोको छायांकन पान्थरको ऐतिहासिक...