लिम्बुवानको कन्काई वडा अध्यक्षमा महेन्द्र कन्दङवा
कन्काई, ३० कार्तिक । संघीय लिम्बुवान मञ्च, नेपाल कनकाई वडा ७ कार्य समितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ । मंगलबार किरातेश्वर माङहिमस्थित सभाहलमा सम्पन्न अधिवेशनले महेन्द्र कन्दङवाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको...




