पाँचथरमा बस दुर्घटना हुँदा ४ को मृत्यु, ६१ जना घाइते

पाँचथर, ८ कार्तिक २०७८ । पाँचथरको फिदिम नगरपालिका ४ सखरखण्डेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने बसका चालक सहित ६१ जना घाईते भएका छन् । आज बिहान ११ बजे यासोकबाट फिदिम तर्फ...

पाँचथर इलाम वाढिपहिरो पिढीत क्षेत्रमा प्रधानमन्त्री देउवाद्वारा स्थलगत निरिक्षण

लिम्बुवानखबर । प्रधानमन्त्री शेर बहादुर देउवाले पाँचथर इलाम जिल्ला बाढिपहिरो क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषदको बैठकबाट बाढि तथा पहिरो पिडितलाई बिशेष थप राहात प्याकेज ल्याईने बताएका छन् । फाल्गुनन्द गाउँपालीकाको...

प्रदेश १ सरकारमा आलोपालो नेतृत्व हुनु पर्ने कांग्रेसको माग

  विराटनगर, ७ कार्तिक । प्रदेश १ सरकारमा आलोपालो नेतृत्व हुनुपर्ने नेपाली कांग्रेसले माग गरेको छ । संसदीय दलका नेता राजीव कोइरालाले सरकारको नेतृत्व आलोपालो हुनुपर्ने बताएका हुन् । आइतबार विश्वासको मतका लागि सभामुखले प्रदेशसभा...

उत्कृष्ट पाँच पुस्तकहरु ‘पहिचान पुरस्कार’को लागि छनौट

लिम्बुवानखबर, ७ कार्तिक । प्रत्येक बर्ष वितरण हुँदै आएको पहिचान पुरस्कार कोषले यस बर्ष उत्कृष्ट पाँच वटा पुस्तकहरु छनोट गरेको छ । वि.स.२०७७ साउन देखि २०७८ साउन÷२०२१ सम्म प्रकाशित भई कोषमा प्राप्त भएको पुस्तकहरुबाट छनौट...

पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको निधन

लिम्बुवानखबर, ६ कार्तिक । नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष वरिष्ठ पत्रकार रामानन्द प्रसाद गुप्ताको निधन भएको छ । शुक्रबार राति उपाध्यक्ष गुप्ताको उपचारको क्रममा निधन भएको हो । उच्च रक्तचापका दीर्घरोगी गुप्ताको बुधबार...