प्रादेशिक संचार प्रतिष्ठानमा नियुक्ति प्रती चार पत्रकारजन्य संगठनहरुको आपत्ति
दमक। प्रदेश नम्बर १ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले हालै प्रादेशिक सञ्चार प्रतिष्ठान सञ्चालक समितिमा गरेको नियुक्तिप्रति चार वटा पत्रकारजन्य संगठनहरुले आपत्ति जनाएका छन् । नेपाल प्रेस यूनियन, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन र...




