प्रदेश १ मा बाढि पहिरोमा परी २२ जनाको मृत्यु

लिम्बुवानखबर, ३ कार्तिक । बाढी पहिरोमा परी प्रदेश १ मा २२ जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पहाडी जिल्लामा २० र तराईका जिल्लामा दुई जनाको मृत्यु भएको हो ।...

अविरल बर्षाको कारण धरानमा २ जनाको मृत्यु

बालकुमारी ताम्ली धरान विजयपुर । सुनसरी धरानमा अबिरल बर्षाको कारण दुई बालबालिकाको मृत्यु भएको बताइएको छ । अविरल बर्षाले धरान १३स्थित नागेश्वर मार्गमा पहिलो गई घर पुरिदा निशान राईको ८ बर्षीया छोरी निशु राई र...

अन्तर्राष्ट्रिय प्रवास समन्वय मञ्चको दोस्रो महाधिवेशन कार्तिक ५ मा हुने

लिम्बुवानखबर, ३ कार्तिक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको अन्तर्राष्ट्रिय प्रबास समन्वय मञ्चको दोश्रो ऐतिहाँसिक महाधिवेशन हुने भएको छ । मञ्चको आगामी कार्तिक ५ गते तद् अनुसार १२ अक्टोबरका दिन भर्चुअल...

ब्रबिम र गंगाको आवाजमा लिम्बु गीत ‘चल्लक चल्लक’ सार्वजनिक

लिम्बुवानखबर, दमक । पुर्वका चर्चित गायक तथा संगीतकार ब्रबिम सेर्मा र गायिका गंगा फियाक लिम्बूको आवाजमा सजिएको नयाँ लिम्बु भाषिक गीत ‘चल्लक चल्लक’ सार्वजनिक भएको छ । निर्देशक हाङ् चेम्जोङको निर्देशनमा मौसम इम्बुङ (फुलेन्देको बाउ)...

थुम्कीमा रमाउँदै भोजकुमार लावती

दमक, २ कार्तिक । लामो समय नेपाल प्रहरीमा सेवा गरेका उनको नेपालमा २०५२ सालको जनयुद्धसँगै सपनाहरु तुहिएँ । पाँचथरको उकालीओरालीहरुमा दौडिदै मोरङको पथरीमा जिवन व्यतित गर्दागर्दा जनयुद्धले थिलथिल भएको मुलकमा डरसरीको जागीर चटकै छोडेर विदेश...