कमलमा चुम्लुङको सचेतना कार्यक्रम

लिम्बुवानखबर, ६ कार्तिक । किरात याक्थुङ् चुम्लुङ जिल्ला शाखाको आयोजनामा राष्ट्रिय जनगणना सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार कमल–५ मंगलबारे बजारमा सम्पन्न कमल गाउँपालिका स्तरिय एक दिने सचेतना कार्यक्रम भएको हो । कार्यक्रममा...

लिम्बु पालाम ‘माङ्गेन्ना चो?लुङ’को छायाँकन सम्पन्न

लिम्बुवानखबर, ६ कार्तिक । लिम्बू भाषाको पालाम गीत ‘माङ्गेन्ना चो?लुङ्’ को म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । शनिबार सम्पन्न पालामको निर्देशन हाङ चेम्जोङ्ले गरेका हुन् । पूर्वका चर्चित युवा निर्देशक तथा रचनाकार सागर केरुङको...

अन्तर्राष्ट्रिय समन्वय मञ्चको संयोजकमा पुनः लिङ्देन निर्वाचित

लिम्बुवानखबर, प्रवास विभाग, ६ कार्तिक । संघीय लोकतान्त्रिक राष्टिङय मञ्च अन्तर्गत संघय लिम्बुवान सामाजिक मञ्च अन्तर्राष्ट्रिय प्रबास समन्वय मञ्चको दोस्रो महाधिबेसन भर्चुअल जुम मार्फत सम्पन्न भएको छ । शुक्रबार साँझ सम्पन्न जुम महाधिवेशनले पुनः दोस्रो...

नेत्रहिन संघ झापाका ५५ परिवारलाई खाद्यन्न सहयोग

लिम्बुवानखबर । बिर्तामोडका समाजसेवी देवीप्रसाद भट्टराईको वार्षिक पुण्य तिथिमा उनका परिवारले झापा नेत्रहिन संघका ५५ परिवारलाई खाद्यन्न सहयोग गरेका छन् । गत वर्ष कोभिडका कारण ज्यान गुमाएका बिर्तामोड– ५ निवासी देवीप्रसादको वार्षिक पुण्य तिथिमा उनका...

बाढीपरिहो र डुबानमा परी मृत्यु हुनेको संख्या १११ पुग्यो, सबैभन्दा बढी १ नं. प्रदेशमा ६५ को मृत्यु

लिम्बुवानखबर, ५ कार्तिक । दशेको सबै प्रदेशमा छुनेगरी केही दिन अघिको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १११ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबारसम्म १११ जनाको मृत्यु भएको...