सिरिजङगा टोलको अध्यक्षमा सेसेमी से नाल्बो चयन

लिम्बुवानखबर । झापाको दमक न।पा। १ को सिरिजङगा टोल विकास संस्थाको अध्यक्ष सेसेमी से नाल्बो चयन भएका छन् । छैठौं बार्षिक साधारणसभा सम्पन्न पश्चात भएको नयाँ कार्य समिति चयनबाट नाल्बो अध्यक्ष भएका हुन् । साहित्य...

लिम्बुवान मञ्च मोरङ् जिल्लाद्वारा ३२ जनालाई जिल्ला समितिमा मनोनित

पथरीशनिश्चरे, २३ असोज । संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति मोरङले ३२ जना सदस्य मनोनित गरेको जनाएको छ । मञ्चको पथरीस्थित सिरीजंगा सामुदायिक बनमा बसेको पाँचौ जिल्ला अधिवेशन पश्चातको पहिलो बैठकले सो निर्णय गरेको...

लिम्बुवान जागरण गीतको अडियो सार्वजनिक

लिम्बुवानखबर, २३ असोज । लिम्बुवानी जागरण गीत ’लिम्बुवान’ को अडियो सार्वजनिक भएको छ । शनिबार उक्त गीत याक्थुङ फिल्मस युट्युव च्यानलबाट सार्वजनिक भएको हो । पूर्वका चर्चित निर्देशक, रचनाकार एवं लेखक सागर केरुङको शब्द÷संगीत रहेको...

दमकमा ‘तिम्रो आँखामा खसेको साँझ’ मञ्चन सुुरु, २५ गतेसम्म मञ्चन गरिने

दमक, २३ असोज । मोफसलमा नाट्य क्षेत्रको बिकासमा टेवा पुरयाँउने उद्देश्यले यहाँस्थित कदम थिएटरले दमकमा नाटक मञ्चन शुरु गरेको छ । शुक्रबारदेखि थियटरको सेउपाखा नाटकघरमा आजदेखि ‘तिम्रो आँखामा खसेको साँझ ’नामक नाटक मञ्चन सुुरु गरेको...

यादन र स्मृतिको आवाजमा ‘मायालु गाउँको देशैमा’ सार्वजनिक

दमक । रंगकर्मी तथा निर्देशक विक्रम फागो वनेमद्वारा निर्देशित पुर्वेली लोक भाकामा सजिएको गीत ‘मायालु गाउँको देशैमा’ भिडियो सार्वजनिक गरिएकोे छ । शुक्रबार गोर्खा डिपार्टमेन्ट स्टोरको कार्यक्रम हलमा नेपाली चलचित्रका लोकप्रिय अभिनेता हेमन्त बुढाथोकीको प्रमुख...