पथरीशनिश्चरेमा युमा साम्योको वडा समिति गठन

लिम्बुवानखबर । मोरङको पथरीशनिश्चरेमा टेकबहादुर चोङबाङको अध्यक्षतामा वडा ४, ८ र ९को संयुक्त युमा साम्यो समिति गठन भएको छ । मंगलबार पथरीमा युमा साम्यो महासभाका केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार वनेमको प्रमुख आतिथ्यतामा समिति गठन भएको...

लिम्बुवान भोलेन्टियर्स शिवसताक्षी ७ मा वडा सेल कमाण्ड गठन

शिवसताक्षी, १९ असोज । संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्स शिवसताक्षी ७ मा वडा कमाण्ड गठन भएको छ । मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङको प्रमुख आतिथ्यतामा प्राइमरी कमाण्डर ईश्वर सम्बाहाम्फेको कमाण्डमा सेल कमाण्ड गठन भएको...

मिस झापा २०२१ को विर्तामोडमा बन्द प्रशिक्षण शुरु

लिम्बुवानखबर, १९ असोज । झापाको विर्तामोडमा कात्तिक २१ गते हुन लागेको ‘मिस झापा २०२१’ मा सहभागी हुने किशोरीहरुको बन्द प्रशिक्षण सुरु भएको छ । सोमबार एक कार्यक्रमका बीच तीन सातासम्म हुने बन्द प्रशिक्षणको सुरुवात भएको...

नेपाल साफमा श्रीलंकालाई पराजित गर्दै शिर्ष स्थानमा उक्लियो

काठमाडौ, १९ असोज । माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो । नेपाल लगातार दोस्रो खेलमा विजयी...

झापाको दुई वडामा लिम्बुवान मञ्चको वडा समिति विस्तार

दमक, १८ असोज । संघीय लिम्बुवान मञ्च, नेपाल झापा जिल्ला अन्तरर्गत स्थानीय वडा पालिकाहरुको गठनलाई तिब्र पारिएको छ । जिल्ला अन्तर्गत वडा गठनहरु यतिबेला धमाधम भईरहेको झापा जिल्ला समितिले जनाएको छ । आज सोमबार जिल्ला...