मन्त्रिपरिषद्ले पायो पूर्णता, नवनियुक्त मन्त्रीहरु लिए सपथ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेको तीन महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । नियुक्ति हेरफेर र कार्यविभाजन गरी मन्त्रीपरिषद् गठन गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा...

लिम्बुवान मञ्च दमक २ को अध्यक्षमा पुनः भक्त निङलेखु निर्वाचित

दमक, २१ असोज । संघीय लिम्बुवान मञ्च, नेपाल दमक नगरपालिका वडा नं. २ को अध्यक्षमा पुनः भक्त निङलेखु निर्वाचित भएका छन् । बिहीबार मञ्चका उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङको प्रमुख आतिथ्यतामा सम्पन्न वडा अधिवेशनले पुनः निङलेखुलाई अध्यक्षमा...

राष्ट्रिय शहिद माङतोकको १४औं स्मृतिसभा सम्पन्न

लिम्बुवानखबर । राष्ट्रिय शहिद राजकुमार आङदेम्बे माङतोकको १४औं स्मृतिसभा सम्पन्न भएको छ । शहिद राजकुमार आङदेम्बे माङतोक–मनिल तामाङ् स्मृति प्रतिष्ठानको आयोजनामा कमल ३ स्थित सानो केर्खा माङतोक समाधिस्थलमा १४ वटा दिप प्रज्वलन गरि कार्यक्रम आयोजना...

गाई–गोरुको मासु खान पाउनुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन

लिम्बुवानखबर । काठमाडौंमा गाई–गोरुको मासु खान पाउनुपर्ने माग गर्दै ‘विभेदकारी कानुन खारेजी संघर्ष समिति’ले आज प्रदर्शन गरेको छ । माइतीघर मण्डलामा आज (बुधबार) प्लेकार्डसहित विरोधमा उत्रिएका युवाहरुले ‘गाई–गोरु बध गरेमा’ तीन वर्षसम्मको कैद सजायको व्यवस्था...

दोस्रो मागुना गोल्ड कप १८ असोजदेखि २५ सम्म संचालन हुने

माई इलाम १९ असोज । इलामको माइनगरपालिकास्थित मागुना युवा क्लयको आयोजनामा दोस्रो मागुना गोल्डकप फूटबल प्रतियोगिता मंगलबारबाट शुरु भएको छ । मंगलबार माइ नगर वडा ६ का अध्यक्ष मुखराज आङदेम्बेले गोल्डकप खेलको उद्घाटन गर्दै खेल...