दमकको अनलाइन कम्प्यूटर नयाँ आउटलेटबाट शुभारम्भ

दमक, ५ असोज । दमक चौंकस्थित एसएन मार्केटमा रहेको दमककै पूरानो अनलाइन कम्प्यूटरले नयाँँ व्यवस्थापनका साथ आफनो व्यवसाय विस्तार गरेको छ । ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर अनलाइनले सुविधासम्पन्न व्यवस्थापनका साथ व्यवसायिक कारोवार सञ्चालनमा ल्याएको हो...

प्रदेश नम्बर १ मा कोरोना संक्रमण दर शुन्य तर्फ झर्दै

लिम्बुवानखबर, ५असोज । प्रदेश नम्बर १ मा कोरोना संक्रमणदर शून्य तर्फ झर्दै गएको तथ्याङ्क प्राप्त भएको छ । वितेको २४ घण्टामा १४ वटै जिल्लामा संक्रमणदर घट्दै गईरहेको हो । प्रदेशको उदयपुर, भोजपुर, तेह्रथुम, सङ्खुवासभा, ओखलढुङ्गा,...

चुम्लुङ यूके अध्यक्षमा नरवीर आङबो निर्वाचित

अल्डरसट, ५ असोज । २०४६ सालमा स्थापना भएको लिम्बु जातीको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङ यूकेको अध्यक्षमा नरवीर आङ्वो निर्वाचित भएका छन् । लोकतान्त्रिक प्रक्रियाबाट अन्य तीन प्रत्यासीहरूलाई भारी मतले पराजित गरेपछि उनी दसौँ कार्यकालका...

लिम्बुवान मञ्च उर्लाबारी नगरको कार्यालय उद्घाटन, पथरीशनिश्चरेमा क्रियासिल वितरण आजबाट शुरु

उर्लाबारी, ४ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल उर्लाबारी नगर समितिको कार्यालय उद्घाटन गरिएको छ । मञ्चका प्रान्तीय उपमहासचिव तथा संचार प्रमुख दिल कुमार लावतीले ब्यानर पढेर कार्यालय उद्घाटन गरेका...

“२०७२ असोज ३ गते जारी गरिएको अपूर्ण संविधान मान्दैनौं” – ज्ञानुहाङ् इम्बुङ्

कमल, ३ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालका उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्ले २०७२ असोज ३ गते जारी गरिएको अपूर्ण संविधान मान्न नसकिने बताएका छन् । आइतबार कमलको केर्खा बजारमा आयोजित बिरोधसभा...