प्रेस संगठन नेपाल मोरङको प्रथम भेला पथरीमा सम्पन्न

पथरीशनिश्चरे, ३ असोज । प्रेस संगठन नेपाल मोरङको प्रथम जिल्ला भेला आइतबार पथरीमा सम्पन्न भएको छ । संगठनको पथरीशनिश्चरे २ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा भेला भएको हो । उक्त भेलाले आगामी तीन...

किरात धर्मगुरु आत्मानन्द प्रवल जनसेवाश्रीद्वारा विभूषित

दमक, ३ असोज/किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेइङ्’ राज्यद्धारा प्रदान हुने प्रसिद्ध प्रवल जनसेवाश्रीबाट विभूषित हुनु भएको छ । राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरुलाई नेपाल सरकारले प्रदान गर्ने विभूषण, अलङ्कार र पदक वितरण गर्ने क्रममा...

नेपालको संविधान “हात्ती आयो हात्ती आयो फुस्सा”

भानु भट्टराई नेपालको बहुदलीय प्रजातान्त्रिक आन्दोलन २०४६ को फागुन ७ गते बाट सुरु भई चैत्र २६ गते सम्म चलेको थियो र बृहत आन्दोलनपश्चात नेपालमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य भई दलित व्यवस्थाको घोषणा गरिएको थियो ।...

राष्ट्रपतिद्वारा संविधान दिवसको अवसरमा ९०३ जनालाई मानपदवी र आलङ्कारबाट विभूषण

फाइल तस्वीरः काठमाडौं, ३ असोज । सरकारले संविधान दिवसको अवसर पारेर नौ सय तीन जनालाई विभिन्न मानपदवी र विभूषणप्रदान गर्ने जनाएको छ । विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएकालाई मानपदवी र आलङ्कारबाट विभूषण प्रदान गर्न लागिएको...

क्यान्सर पिढीत सलिनाद्वारा सहयोगको अपिल

मिक्लाजुङ्, ३ असोज । मोरङको मिक्लाजुङ ३ निवासी सलिना सम्बाहाम्फे लिम्बुले उपचारको लागि अपिल गरेकी छिन् । प्रसादसिंह सम्बाहाम्फे र कृष्णकुमारी लिम्बुकी ३१ बर्षिया कलिलो उमेरमै पाठेघर क्यान्सरबाट पिढीत सम्बाहाम्फेले आर्थिक अभावका कारण सहयोगको अपिल...