फाकफोकथुमका थापाले गरे नेपाली कांग्रेसको आसन्न गाउँपालिका अधिवेशनमा सचिव पदमा उम्मेद्वारी घोषणा
फाकफोकथुम । नेपाली कांग्रेसको १४औं महाधिवेशनको रौनक यतिबेला गाउँगाउँमा पुगेको छ । इलामको फाकफोकथुम गाउँपालिकाका युवा व्यवसायी नरेन्द्र थापाले फाकफोकथुमको सचिव पदमा उम्मेद्वारी घोषणा गरेका छन् । देशव्यापी रुपमा आगामी भदौं २७ गते सम्पन्न हुने...




