विराटनगरमा प्रतिबन्धित औषधी सहित १ जना पक्राउ

मोरङ, ९ भदौं । मोरङको विराटनगर १२ स्थित बखरीबाट प्रतिबन्धित औषधी सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं. १७ का ३० बर्षीय मोहमद अम्जाद अली हुन् । शनिबार बेलुका...

पथरीमा घरेलु तथा साना उद्योग प्रवर्द्धन बारे छलफल

लिम्बुवानखबर, ८ भदौ । नेपाल घरेलु तथा साना उद्योग महासंघको समन्वयमा घरेलु तथा साना उद्योग प्रवर्द्धन सम्बन्धी कार्यक्रम मंगलबार पथरीशनिश्चरे नगरपालिकामा सम्पन्न भएको छ । मुलुकका सातै प्रदेशका ५ पालिकाका दरले अघि बढ्ने प्रवर्द्धानात्मक कार्यक्रम...

माधव नेपाल र महन्थ ठाकुर नेतृत्वको दुई दलको दर्ता निर्वाचन आयोगमा सनाखत

लिम्बुवानखबर, ९ भदौ ।  माधव कुमार नेपाल र महन्थ ठाकुर नेतृत्वको दुई अलग–अलग पार्टी दर्ता प्रक्रिया अन्तर्गत निर्वाचन आयोगमा आज सनाखत गर्ने काम सकिएको छ । राजनीतिक दल सम्बन्धी शेरबहादुर देउवा गठबन्धनको सरकारले ल्याएको अध्यादेश...

२०७२ भदौं ७ को घटनाको स्मरण गर्दै टिकापुरमा थरुहट थारुवान संयुक्त मोर्चाको प्रदर्शन

लिम्बुवानखबर । कैलालीको टिकापुरमा थरुहट–थारुवान संयुक्त मोर्चाले प्लेकार्ड सहित प्रदर्शन गरेको छ । साेमबार थरुहट–थारुवान स्वायत्तता प्राप्तिको आन्दोलनका क्रममा २०७२ साल ७ गतेका दिन भएको टीकापुर घटनालाई थरुहट–थारुवान विद्रोह दिवसका रुपमा मनाउँदै मोर्चाले प्रदर्शन गरेको...

आज अफगानिस्तानबाट थप ११२ जना स्वदेश फर्किएका

फाइल तस्वीरः लिम्बुवानखबर । अफगानिस्तानबाट थप ११२ जना नेपाली आज स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार आज मंगलबार जोर्डन एभीएसनको उडानबाट १०३ र कतार एयरको उडानबाट ९ जना गरी ११२ जना नेपाली नागरिकको उद्धार...