याक्थुङ मुन चइत चोक सयङकौं चौथो महाधिवेशन कार्तिक २९ र ३० मा हुने

लिम्बुवानखबर, १२ भदाैं। याक्थुङ मुन चइत चोक सयङ (लिम्बू चलचित्रकर्मी संघ)को चौंथो महाधिवेशन आगामी कार्तिक २९ र ३० गते ललितपुरस्थित चुम्लुङहिममा हुने भएको छ । सयङको शुक्रबार ललितपुर चुम्लुङहिममा बसेकाे बैठकले यस्तो निर्णय गरेको हो...

मेची सहकारीको रक्तदान कार्यक्रममा ८२ पिन्ट रगत संकलन

दमक, ११ भदौ । दमककै सबैभन्दा धेरै आर्थिक कारोबार गर्ने सहकारी संस्थाले शुक्रवार आयोजना गरेको खुल्ला रक्तदानमा ८२ पिन्ट रगत संकलन भएको छ । दमक ६ स्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाको २५ औ बार्षिकोत्सव तथा...

संगीत त्रिवेणी गायन प्रतियोगिता २०७८ मा छानिए उत्कृष्ट २० प्रतियोगीहरु

सुवास केरुङ (नुनाम) फिदिम, ११ भदौं । न्यु वरदान संगितालय फिदिम पाँचथरको आयोजनामा सञ्चालन भइरहेको गायन प्रतियोगिता संगित त्रीवेणीको उत्कृष्ट २० छनौट गरिएको छ । प्रतियोगिताका आयोजक सँस्थाका निर्देशक वुद्धराज इंवा (लिम्वू)का अनुसार प्रतिस्पर्धी २...

प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त, भदौं २४ देखि जिम्मेवारी सम्हाल्ने

लिम्बुवानखबर, ११ भदौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी छिन् । शर्माको नियुक्ति भदौं २४ गतेबाट लागू हुने गरि नियुक्त गरिएको हो । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति प्रकाशित गर्दै नेपालको संविधानको धारा...

अफगानिस्थानको राजधानी काबुलस्थित विमानस्थल परिसरमा बम बिस्फोट ६० जनाको मृत्यु

फाइल तस्वीरः एजेन्सी । अफगानिस्थानको राजधानी काबुलस्थित विमानस्थल परिसरमा भएको बम विस्फोटमा ६० जनाको मृत्यु भएको छ । बिहीबार भएको बम विस्फोटमा ६० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । अन्तराष्ट्रिय सञ्चार संस्था...