सरकारले ल्यायो २० प्रतिशत पुगे दल विभाजन गर्न सक्ने अध्यादेश

काठमाडौं, १ भदौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक अस्थिरता निम्त्याउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएका छन् । अध्यादेशले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तारुढ जनता समाजवादी पार्टी (जसपा), नेपाल फुट नजिक पुगेको हो ।...

तालिवानले सबै सरकारी अधिकारीहरुलाई आममाफी दिने घोषणा

लिम्बुवानखबर, १ भदौं । अफगानिस्तानमा दोस्रो पटक सत्ता कब्जा गरेको तालिबानले सबै सरकारी अधिकारीहरुलाई आममाफी दिने घोषणा गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै तालिबानले पूर्ण मनोबलका साथ सबैलाई काममा फर्किन आग्रह गरेको हो...

आजबाट जसपाको केन्द्रीय बैठक सुरु हुँदै

काठमाडौं।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)को केन्द्रीय कार्य समिति बैठक काठमाडौंमा सुरु भएको छ । जसपाको आधिकारिकता विवाद टुङ्गो लागेसँगै पार्टी केन्द्रीय समितिको पहिलो बैठक बस्न लागेको हो । आज मंगलबारबाट सुरु हुने बैठक भोलिसम्म...

झापामा निषेधाज्ञा खुकुलोः दुई सिफ्टमा व्यवसाय खुल्ला हुने

दमक, ३२ साउन । झापा जिल्लामा लगाईएको निषेधाज्ञा भोलि भदौ १ गतेदेखि लागु हुने गरी परिमार्जित गरि खुलाउने निर्णय भएको छ । कोरोाना सक्रमण रोकथामका लागि निरन्तर रुपमा निषेधाज्ञा हुँदै आएको कारण जनजीवन प्रभावित भइरहेको...

लिम्बु कथानक चलचित्र ‘थिम्’ को ‘सरलाई सर बोलको गीत युट्युवमा सार्वजनिक

काठमाडौ, ३० साउन । लिम्बू कथानक चलचित्र ‘थिम्’ को ‘सरलाइ सर’ बोलको गीत युट्युव मार्फत सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ‘याक्थुङ फिल्म्स’ युटुब च्यानलबाट गीत सार्वजनिक गरिएको हो । चलचित्रको...