माननीय रेशम चौधरी लगायत राजबन्दीहरुको रिहाईको माग गर्दै मोर्चाले ३ दिन थारु प्रदर्शन गर्ने

काठमाडौं । थरुहट थारुवान राष्ट्रिय मोर्चाले सांसद रेशम चौधरीसहित टीकापुर घटनाका राजबन्दीहरुलाई रिहाइ गर्न सरकारसँग माग गरेको छ । सोमबार मोर्चाले विज्ञप्ति जारी गर्दै २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारु विद्रोहका क्रममा भएको घटनाका...

लिम्बुवान मञ्च यूके कोल्चेस्टर शाखा अध्यक्षमा डम्बर बहादुर चोङबाङ् निर्वाचित

बेलायत। संघीय लिम्बुवान सामाजिक मञ्च बेलायतको कोल्चेस्टर शाखा अध्यक्षमा डम्बर बहादुर चोङ्बाङ् निर्वाचित भएका छन् । शुक्रबार यूके कोल्चेस्टरमा भएको कार्यक्रममा चोङबाङ् सर्वसहमतिमा निर्वाचित भएका हुन् । सामाजिक मञ्चका अध्यक्ष टंक खापुङ्को प्रमुख आतिथ्यतामा भएको...

पवनदीप बने इन्डियन आइडलका १२औं संस्करणका विजेता

लिम्बुवानखबर। भारतको चर्चित गायन रियालिटी शो इन्डियन आइडलको १२ औं संस्करणको पवनदीप राजनले उपाधि जितेका छन् । आइतबार भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसर पारेर भएको फाइनलमा पवनदीपले उपाधी चुमेका हुन् । उनले सनमुख प्रिया,...

१ नंं. प्रदेशमा थपिए ६६० जना कोरोना सङ्क्रमित, १५ जनाको मृत्यु

दमक, ३१ साउन । वितेको २४ घण्टामा १ नं. प्रदेशमा ६६० जनामा कोरोना सङ्क्रमण भएका छन् । १ हजार ९८ जनाको पीसीआर परीक्षणबाट ३९३ र १ हजार ४३ जनाको एन्टिजेन परीक्षणबाट २६७ जनामा कोरोना सङ्क्रमण...

अफगानिस्तानका राष्ट्रपतिले देश छाडेः तालिवान लडाकुहरु काबुलमा प्रवेश

एजेन्सीको सहयोगमा । अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन् । उनी ताजकिस्तानतर्फ लागेको रोयटर्सलाई उदृत गर्दै अलजजिराको समाचारमा उल्लेख छ । अफगानिस्तानको राजधानी सहर काबुलमा चरमपन्थी संगठन तालिबानका लडाकु प्रवेश गरेसँगै सुरक्षाका कारण देखाउँदै...