माओवादीको केन्द्रीय बैठक १० पछि सर्‍यो

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक १० दिन पछि सरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले साउन २० गते तोकिएको बैठकलाई साउन ३० गतेलाई सार्ने निर्णय गरेको हो ।...

खोप दुरुपयोगमा विवादित खड्का निलम्बित

बिर्तामोड/ जिल्ला कोभिड खोप व्यवस्थापन समिति झापाले खोप दुरुपयोगमा संलग्न रहेको अभियोग लागेका बिर्तामोड नगरपालिकाका स्वास्थ्य अधिकारी ओम खड्कालाई निलम्बन गरेको छ । शनिवार समितिको आकस्मिक बैठकले आरोपितलाई पदमै रहँदा छानविनमा कठिनाइ हुने कारण देखाउँदै...

विर्तामोड खोप काण्ड सात दिनभित्र छानविन गर्न समिति गठन

दमक।  झापाको बिर्तामोड नगरपालिकाको खोप काण्ड बाहिर आएपछि व्यापकरुपमा जनस्तरबाट बिरोध भएको छ । शनिबार सो घटना छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । प्रमुख...

एन्फाद्वारा साफ च्याम्पियन आयोजिनाको लागि प्रस्ताव पेश

लिम्बुवानखबर । अखिल नेपाल फुटबल संघ (एन्फा)ले १३ औं संस्करणको साफ च्याम्पियनसिप आयोजना गर्नलाई औपचारिक रुपमा प्रस्ताव पेश गरेको छ । एन्फाले शनिबार विस्तृत योजना तयार गर्दै दक्षिण एसियाली फुटबल महासंघ (साफ)मा साफ आयोजनाका लागि...

दमकमा तास खेलिरहेको अवस्थामा प्रहरीद्वारा नगदसहित पक्राउ

दमक, १६ साउन । झापाको दमक ८ स्थित एक होटलमा तास खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेर तास र नगद एक लाख ६० हजार रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको छ । दमक ५ बस्ने बर्ष ३२...