संघीय मञ्चले सर्बोच्चको फैसलाको गर्‍योः भत्र्सना र ध्यानाकर्षण

दमक, २० साउन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले अरक्षण जातीय नभई वर्गीय र आवश्यकताको आधारमा केन्द्रित बनाउनु पर्छ भन्ने सर्बोच्चको फैसलाको बिरोध जनाएको छ । सर्बोच्च अदालतका न्यायधिस द्वय विश्वम्भर प्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईले...

राप्रपा संगठन सुदृढीकरण गर्दै पार्टी महाधिवेशनतर्फ केन्द्रित हुँदै

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संगठन सुदृढीकरण गर्दै पार्टी महाधिवेशन तर्फ केन्द्रीत भएको छ । मंगलबार पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको आयोजनामा आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले सो कुरा वताउँदै स्थानीय...

महासंघद्वारा संघसंस्थाहरुलाई स्वास्थ्य सामाग्री वितरण

फाकफोकथुम।  नेपाल आदिवासी जनजाती महासंघ फाकफोकथुम २ नं. वडा समन्वय समितिले स्वास्थ्य सामाग्री वितरण गरेको छ । गाँउपालिकाको दुई नम्बर वडामा रहेको संघसंस्था, कार्यालय र विद्यालयलाई स्वास्थ्य सामाग्री वडा कार्यालय कोल्बोटेमा वितरण गरेको हो ।...

दमक प्रहरी कार्यालयको बन्दी गृहलाई फेन र पुस्तक प्रदान

दमक, १९ साउन। दमकका श्रष्टा मेचीपुत्र सहितका केहि युवाले इलाका प्रहरी कार्यालयका बन्दीलाई लक्षित गरि चारवटा फेनसहित अध्ययनका लागि विभिन्न पुस्तकहरु प्रदान गरेको छ । मंगलबार इलाका प्रहरी कार्यालय परिसरमा पुगेर मेचीपुत्रसहित होटल व्यवसायी बाटोघरे...

निर्वाचन आयोगद्वारा ४१ राजनीतिक दलको दर्ता खारेज

काठमाडौं । निर्वाचन आयोगले दर्ताभएका विभिन्न ४१ वटा राजनीतिक दललाई खारेज गरिदिएको छ । मंगलबार बसेको आयोगकको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको हो । अब...