जसपा संसदीय दलको नेतामा चुनिए अध्यक्ष यादव

फाइल तस्वीरः काठमाडौं, १६ साउन। जनता समाजवादी पार्टी, नेपाल (जसपा)को संसदीय दलका नेतामा अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् । पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेता चयन...

संघीय मञ्चका बरिष्ठ सल्लाहकार लिम्बुको निधन

मेजर श्रवण कुमार सेलिङ् लिम्बु विजयपुर, १६ साउन ।  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बरिष्ठ सल्लाहकार मेजर श्रवण कुमार सेलिङ् लिम्बुको कोरोना संक्रमणबाट निधन भएको छ । कोरोना संक्रमण भएपछि उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा...

३३ किलो सुनकाण्डका एक फरार व्यक्ति पक्राउ

लिम्बुवानखबर । लामो समय चर्चामा रहेको ३३ किलो सुनकाण्डमा मुछिएका एकजना फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । झापाको गौरादह ८ स्थायी घर भएका भोजे मामा भनिने भोजराज भण्डारीलाई शुक्रबार काठमाडौंको गौशालाट प्रहरीले पक्राउ गरेको...

दमकमा खोप कार्यक्रम स्थगन

दमक,१५ साउन ।  भोलि शनिवारसम्म सञ्चालन हुने भनिएको कोभिड १९ विरुद्धको खोप कार्यक्रम स्थगित भएको छ । दमकमा कोरोना खोपको प्राप्त भायल सकिएपछि खोप कार्यक्रम स्थगित गरिएको हो । नगरपालिकाको स्वास्थ्य शाखाले जनाए अनुसार शनिवार...

मदन पुरस्कारको श्रेष्ठ सूचीमा पर्‍योः लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह

काठमाडौं, १५ साउन। मदन पुरस्कार गुठीले २०७७ को मदन पुरस्कारका लागि नौ पुस्तकको ‘श्रेष्ठ सूची’ सार्वजनिक आज (शुक्रबार) गरेको छ । नेपालकै सर्वाधिक पुरस्कार राशी भएको मदन पुरस्कार गुठीले गत वर्षभरि प्रकाशित २२२ पुस्तक मध्येबाट...