कक्षा ११ मा लिम्बु, राई बान्तावा र नेवारी भाषा पढाई हुने
धरान । धरानको नेशनल एकेडेमीले यसै शैक्षिक सत्रदेखि विद्यार्थीहरुलाई लिम्बु, राई वान्तवा र नेवारी भाषा पनि पढाउने भएको छ । सरकारले कक्षा ११ मा सामाजिक शिक्षालाई अनिवार्य बनाए पछि उक्त बिषयलाई परिणाममुखी बनाउन कलेजले लिम्बु,...




