पाँचथरका समाजसेवी सेर्माद्वारा स्वास्थ्य सामाग्री प्रदान

यासोक । पाँचथरको कुम्मायक २ माङजाबुङका समाजसेवी गजेन्द्र शेर्माले कुम्मायक, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकालाई स्वस्थ्य सामग्री सहयोग गरेका छन् । रोजगारको शिलसिलामा दक्षिण कोरियामा रहनु भएका शेर्माले कोरोना कोभिड १९ को महामारिको रोकथाम तथा नियन्त्रणमा...

आज बकर इद देशभरका मस्जिदमा मनाइँदै

काठमाठौं, ६ साउन । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने मुस्लिमहरुको धार्मिक परम्परा रहिआएको छ ।...

आज ३९औं विपी स्मृति दिवस

काठमाडौं। प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ३९ औँ  विपी स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन...

अब इतिहासको पन्नामा साहित्यकार नवल फाइवाली

दमक, ५ साउन । किरात साहित्यकार तथा लेखक नरबहादुर लिम्बू (नवल फाइवाली)को निधन भएको छ । झापाको अर्जुनधारा ७ निवासी ८० वर्षीय साहित्यकार फाइवालीको मंगलबार दिउँसो निधन भएको हो । अब उनी इतिहासको पन्नमा मात्र...

निमार्णाधिन भवनको छतढलाईको टेको झिकेकोमा स्थानीय आन्दोलित

कन्काई, ५ साउन। झापाको कनकाई नगरपालिका ७ मा निमार्णाधिन दुर्गापुर सामुदायिक तथा व्यावसायिक भवन निर्माण कार्यमा ठेकेदार कम्पनीले लापर्वाही गरेको छ । जेभी एण्ड सन्स कम्पनीले निर्माणमा लापवाही गर्दै भवनको ढलान भएको १० दिनभित्रै सेटिङकाे...