मोटरसाइकल दुर्घटनामा परी वडासदस्य राईको गयो ज्यान

मृतक वडासदस्य धनबहादुर राई दमक। इलाम माङसेबुङ गाउँपालिका वडा नं. ४ का वडासदस्य धनबहादुर राईको मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ । बुधबार दिउँसो अन्दाजी ४ बजे मे. ८ प ६०४ नम्बरको मोटरसाईकल दुर्घटनामा गम्भीर...

कांग्रेस पदाधिकारी बैठक स्थगित

काठमाडौं, ३१असार । नेपाली कांग्रेसको आज बस्ने भनिएको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक स्थगित भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले नेताहरुको कार्यव्यस्तताको कारण बैठक स्थगित भएको जानकारी दिएका छन्...

पेट्रोलियम पदार्थको मुल्य घट्यो

काठमाडौं, ३१असार । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा सामान्य दर घटाएको छ । मूल्यवृद्धिको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि मूल्य घटाइएको हो । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी...

निर्वाचन आयोगद्वारा मध्यावधि निर्वाचनको कार्यतालिका रद्द

काठमाडौं, ३० असार । निर्वाचन आयोगले मध्यावधि निर्वाचनका लागि सार्वजनिक गरेको निर्वाचन कार्यतालिका रद्द गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि आयोगले मध्यावधि निर्वाचनको तयारीका लागि सार्वजनिक गरेको कार्यतालिका रद्द गरेको हो । सर्वोच्चको...

निवर्तमान प्रधानमन्त्रीले बालुवाटार छोड्ने, युथफोर्सको स्कर्टिङ्गबाट बाल्कोट

फाइल तस्वीरः काठमाडौं। निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाड्ने भएका छन् । आज (बुधबार) युथफोर्सको स्कर्टिङ्गबाट बालुवाटारदेखि बालकोट पुग्ने तय भएको हो । बिहान ११ बजे ओलीले सरकारी...