जापानद्वारा नेपाललाई १६ लाख खोप दिने घोषणा

काठमाडौं, २९ असार / जापानले नेपाललाई कोरोना भाइरसविरुद्धको १६ लाख डोज खोप अनुदान स्वरूप दिने भएको छ । कोरोना भाइरसविरुद्ध जापानमा नै उत्पादन गरिएको एस्ट्राजेनेकाले विकास गरेको खोप जापान सरकारले नेपाललाई दिने भएको हो ।...

थप १२ जनाको मृत्यु, २,३९८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २९ असार । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाले ज्यान गुमाएको छ । त्यस्तै नयाँ संक्रमित २,३९८ जनामा कोरोना भाइरस पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०५८ जनामा गरिएको...

सरकारमा सहभागिताबारे जसपामा छलफल शुरु

काठमाडौं, २९ असार । जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागिताको विषयमा छलफल गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक शुरु भएको छ । पार्टी कार्यालय बालकुमारीमा शुरु भएको बैठकमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा....

सर्बोच्चको ऐतिहासिक फैसला महासंघद्वारा स्वागत

काठमाडौं, २९असार। सम्मानित सर्वोच्च अदालतलले विघटित प्रतिनिधिसभा पुनर्स्थापित गर्ने ऐतिहासिक फैसलाको नेपाल पत्रकार महासंघले स्वागत गरेको छ । सर्वोच्च अदालतको यो निर्णयले संविधानको रक्षा हुनुका साथै लोकतान्त्रिक विधि र मूल्य मान्यता पुनर्स्थापित भएको महासंघको ठहर...

संसद फेरि एमाले वा जसपामा मै निर्भर

काठमाडौं, २९ असार। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै २८ घण्टाभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि विपक्षी गठबन्धनका नेताहरु कोटेश्वरमा भेला भए । जनै खटिरा आएर आराम गरिरहेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई...