महासंघद्वारा पत्रकार धम्क्याउने प्रअमाथि कारवाहीको माग

दमक, २२ असार। नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकारलाई धम्क्याउने प्रधानाध्यापक माथि कारवाहीको माग गरेको छ । संगठनका सदस्य पार्थ मण्डललाई प्रकाशित समाचारको विषयलाई लिएर विद्यालयमा उपस्थित भई लिखित स्पष्टीकरणका लागि आदेश दिएको घटनाप्रति महासंघले...

विदेशबाट आयातित मोवाइलमा साउनदेखि कर लाग्ने, आइएमइआई दर्ता नगरेमा नचल्ने

लिम्बुवानखबर, २२ असार । आगामी साउन १ गतेबाट अवैध रूपमा विदेशबाट आयात गरिएको मोबाइल फोन “नेपालमा नचल्ने” नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा आएसँगै त्यस्ता फोन नियमन गर्न सकिने अधिकारीहरूले...

जसपा फूटको संघारमा

काठमाडौं , २२ असार।  निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)लाई आज (मंगलबार) बोलाएको छलफलमा महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीचको सहमतिको सम्भावना ठुङ्गिएको छ । जसपामा अबसँगै बस्ने अवस्था नरहेको ठाकुर पक्षले संकेत दिएको हुँदा...

सर्वोच्चमा प्रतिनिधिसभा विघटनको बहस सकियोः अब फैसला असार २८ मा

काठमाडौं, २१ असार । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा बहस सकिएको छ । ११ औं दिनसम्म निरन्तर सुनुवाई शुरु भएको बहस आज (सोमबार) सकिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले यो मुद्दाको फैसला असार २८ मा...

निर्वाचन आयोगद्वारा दल दर्ताको आव्हान

काठमाडौं, २१ असार । निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको लागि दल दर्ता गर्न विज्ञप्ति जारी गर्दै आज (सोमबार) आह्वान गरेको छ । आयोगले मध्यावधि निर्वाचनका लागि असार ३१ देखि साउन १५ गतेसम्म दल दर्ताको समय...