झापामा निषेधाज्ञा असार ३१ सम्म लम्बियो, व्यावसाय ५ बजेसम्म खुल्ने

दमक । झापामा निषेधाज्ञालाई खुकुलो बनाउँदै असार ३१ सम्म लम्बाउने निर्णय भएको छ । आज (सोमबार) जिल्ला प्रशासन कार्यालय झापामा बसेको डिसीसीएमसीको बैठकले उक्त निर्णय गरेको हो । बजार तथा पसलको हकमा व्यवसायीले बिहान ६...

जन्मोत्सबमा १ सय ३८ विपन्न परिवार खाद्यान्न बितरण

फिदिम, असार २१। पाँचथरको साबिक याङनाम गाबिसका पूर्व प्रधानपञ्च तथा समाजसेवी हस्तराज थाम्सुहाङ र उहाँकी श्रीमती लक्ष्मी कुमारी लक्सम (थाम्सुहाङ) को ८५ औँ जन्मोत्सवको अवसरमा वडाका अतिवपिन्न परिवारलाई खाद्य सामग्री बितरण गरिएको छ । हाल...

ताप्लेजुङमा ३४ कोरोना संक्रमित थपिए

ताप्लेजुङ। ताप्लेजुङमा आईतबार ३४ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना पुष्टि हुनेमा २० जना पीसीआर र ८ जना एन्टिजेनका रहेका छन् । सानिमा हाइड्रोपावरमा कार्यारत कर्मचारीको ५१ जनाको पीसीआरको...

मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदबाट बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । मन्त्री श्रेष्ठलाई जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसूरमा कारबाहीको माग गर्दै सञ्चारकर्मी रुपा सुनारले सर्वोच्च अदालतमा रिट...

कमलमा स्थानीय सरकारद्वारा २० जातीय संस्थालाई सामग्री हस्तान्तरण

बसन्तराज सुब्बा झापा, २०असार। झापाको कमल गाउँपालिकाले २० जातीय संघ संस्थाहरुलाई भेषभूषा तथा संस्कृति झल्कने सामाग्री हस्तान्तरण गरेको छ । नेपाल आदिवासी जनजाति महासंघले आज आयोजना गरेको प्लम्बिङ् तालिम समापन कार्यक्रममा सामाग्री वितरण गरिएको हो...