लावती दम्पत्तिको एकै दिन निधन

माङसेबुङ्, २४ असार। इलामको माङ्सेबुङ्मा कोरोना संक्रमणका कारण बिहीबार एकैदिन श्रीमान् श्रीमतीको निधन भएको छ । माङसेबुङ ५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीय लक्षीहाङमा लावतीको एकैदिन कोरोनाबाट मृत्यु भएको हो...

युरो २०२० को १६औं संस्करणमा इटाली र इंग्ल्याण्ड भिड्दै

लिम्बुवानखबर । युरो २०२० को १६ औं संस्करणको फाइनलमा उपाधिका लागि इटली र इंग्ल्याण्ड भिड्ने पक्का भएको छ । दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । एक पटक युरो कप विजेता इटली ९ वर्षपछि...

सञ्चार विधेयक फिर्ता गर्न माग गर्दै समाजको बुटवलमा प्रदर्शन

लिम्बुवानखबर । लुम्बिनी प्रदेश सरकारले संसदमा दर्ता गरेको सञ्चार विधेयक पुनर्लेखन गर्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले बुटवलमा प्रदर्शन गरेको छ । बिहीबार समाजले विधेयक प्रेस स्वतन्त्रता र मानव अधिकार विरोधी रहेको भन्दै...

सडक दुर्घटनामा मोटरसाइकल चालकको निधन

दमक,२४ असार। झापाको भद्रपुर ८ स्थित भद्रपुर बिर्तामोड पक्की सडक खण्डमा ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको ज्यान गएको छ । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको मे २ प २५३२ न. को मोटरसाइकल आफैं अनियन्त्रित भई...

पाँचथर जोरसाल हत्या काण्डका आरोपित पक्राउ

फिदिम। पाँचथरको फिदिम ४ जोरसालका ७९ बर्षिय वृद्धको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । वृद्ध टेकबहादुर लिम्बुको हत्या आरोपमा फिदिम २ पल्लोटार बस्ने ५९ बर्षिय जिवनारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । घटना...