पालिकाद्वारा उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत

चुलाचुली। चुलाचुली गाउँपालिकाको आठौ गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँसभाको समापन कार्यक्रममा पालिका भित्रका विभिन्न विधाका उत्कृष्टहरुलाई गाउँपालिकाले सम्मान तथा पुरस्कृत गरेको छ । यसैक्रममा सर्वोकृष्ट कर्मचारी लेखा अधिकृत मिलन कुमार भट्टराई बनेका छन्...

श्रीमतीको हत्या गर्ने हत्यारा पक्राउ

मोरङ, १९ असार/ वेलबारी नगरपालिका ७ का ५६ बर्षीय अम्बिका घिमिरेले सुतेकै ठाउँमा श्रीमतीको हत्या गरेका छन् । उनले आफ्नो ४८ बर्षीया श्रीमती सीता घिमिरेको हत्या गरेका हुन । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी...

ओलीद्वारा आन्दोलनका लागि तयार रहन निर्देशन

काठमाडौं, १९असार। नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनका लागि नेतृत्वलाई तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् । आज बालुवाटारमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले पार्टी र पार्टी नेतृत्वको सरकारविरुद्ध...

राप्रपाको राष्ट्रिय महाधिवेशन कार्तिकमा

काठमाडौं, १९असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन आगामी कात्तिकमा हुने भएको छ । आज (शनिबार) बसेको केन्द्रीय निर्देशन समितिको बैठकले कार्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो । कार्तिकमा महाधिवेशन...

इटाली र स्पेन सेमिफाइनलमा

एजेन्सी । युरोकप २०२० को आज राती भएको दुई खेलमा इटाली र स्पेन सेमीफाइनलमा प्रवेश गरेका छन् । फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई हराउँदै इटाली १६औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो भने स्पेनले...