दमक ८ को मिलन मार्ग कालो पत्रे गर्ने काम सम्पन्न

दमक, १३ असार । दमक ८ स्थित गणतन्त्र चोक दक्षिण मिलन मार्गको पक्की ढल सहित सडक कालो पत्रे गर्ने काम सकिएको छ । वडा नं. ८ को मिलन मार्ग देखि दक्षिण कस्मिक पार्टी प्यालेस सम्म,...

दमकमा सक्रिय संक्रमित ३०३ पुग्यो, थप एक संक्रमितको मृत्यु अझै नियन्त्रण बाहिर कोराना

दमक,१३ असार। आज दमकमा थप १ को मृत्यु हुँदा दमकका कोरोना संक्रमित मृतकको संख्या २९ पुगेको छ । दमकमा अझै ३०३ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । दममा चैत्र २५ यता देखि देखा परेको...

थप ३४ को मृत्यु, १९२० जनामा कोरोना संक्रमण पुष्टि

लिम्बुवानखबर, १३ असार। पछिल्लो २४ घण्टामा ३४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने थप १ हजार ९२० जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार जनामा गरिएको...

सुत्केरी तथा बृद्धा महिलाहरुलाई स्वास्थ्य सामग्री वितरण

मेचीनगर, १३ असार । मखमली महिला विकास संस्था मेचीनगरले विपन्न समुदायका सुत्केरी तथा बृद्धा महिलाहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । संस्थाले आइतबार मेचीनगर–१० खयरडाँगीका विपन्न, दलित, आदिवासी, जनजाति महिलाहरुलाई भिटामीन, सेनिटाइजर, मास्क, ग्लोब्स, थर्मोमिटर,...

सवारी दुर्घटना हुँदा तिनको मृत्यु, २ जना घाईते

सुनसरी, १३ असार। सुनसरी कोशी गाउँपालिका ८ नङ्खु टोल स्थित पुर्ब–पश्चिम राजमार्गमा हायसले पिकअप र मोटरसाईकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु र २ जना घाईते भएको छ । आइतबार बिहान पौने ८ बजे पुर्बबाट पश्चिम...