अन्तर्राष्ट्रिय अनलाईन याक्थुङ् कथा प्रतियोगिता हुने

फेदेन, १२असार।  लिम्बु भाषा इतिहासलाई संस्थागत गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय अनलाईन याक्थुङ् कथा प्रतियोगिता २०७८ हुने भएको छ । याक्थुङ् मुन्चइत चोक सयङ्ले कथा संकलन, उत्कृष्ट लिम्बु चलचित्र निर्माण गर्न ‘याक्थुङ स्टोरी बैंक’ स्थापना गर्न प्रतियोगिता...

कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप

काठमाडौं, १२ असार । राष्ट्रिय परीक्षा वोर्डले कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप गरेको छ । बोर्डले २०७८ असार २० गतेसम्म रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद...

पत्रकार महासंघद्वारा कोरोना प्रभावित पत्रकारलाई मनोपरामर्श

बिर्तामोड, असार ११। नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा ‘कोरोना भारइसबाट प्रभावितहरुका लागि विशेषज्ञको मनोपरामर्श’ कार्यक्रम भर्चुअलरुपमा भएको छ । शुक्रबार पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षता, महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीको प्रमुख...

फाल्गुनन्दमा बन्ने भयो ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषा

पाँचथर । आगामी आर्थिक वर्षदेखि फाल्गुनन्द गाउँपालिकामा लिम्बू भाषालाई सरकारी कामकाजको भाषामा लागू गर्ने भएको छ । लिम्बू जातिको बाहुल्यता रहेको यस क्षेत्रका लिम्बू समुदायको ऐतिहासिकतालाई सम्मान पुगोस भन्ने उदेश्यले लिम्बू भाषालाई सरकारी कामकाजको रूपमा...

साहित्यकार वैरागी काईलाको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं, ११ असार। मस्तिष्कघात भएर अस्पताल भर्ना भएका साहित्यकार पूर्व कुलपति बैरागी काइँला (तिलविक्रम नेम्बाङ) को स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको ओम अस्पतालले जनाएको छ । अस्पतालका जनसम्पर्क अधिकृत डा. विनोद अधिकारीका अनुसार कवि काइँलाको प्रारम्भिक...