प्रधानमन्त्रीको गृहनगर दमकद्वारा १ अर्ब ३८ करोड बजेटको नीति तथा कार्याक्रम सार्वजनिक

दमक, १० असार। प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकले नीति तथा कार्याक्रम सार्वजनिक भएको छ । आज दमक नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को बार्षिक नीति तथा कार्याक्रम सार्वजनिक गरेको हो । प्रम ओलीको गृह...

प्रधानमन्त्रीले राखे रक्षा र परराष्ट्रः चार मन्त्रीहरुको मन्त्रालय हेरफेर

काठमाडौं, १० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफैसँग राख्दै मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । सर्वोच्चले २० मन्त्रीहरुको नियुक्ती बदर गरेपछि अन्य चार मन्त्रीहरुको मन्त्रालय हेरफेर गरिएको हो । उपप्रधानमन्त्री...

युरोकपकाे लिगचरणकाे खेल सकिएसँगै अन्तिम १६ को समीकरण पुरा

काठमाडौं, १० असार । समूह चरणका खेलहरु समाप्त भएपछि युरोकप २०२० को नकआउट समीकरण पूरा भएको छ । बुधबार राति भएको समूह ‘इ’; र ‘एफ’को लिगचरणको खेलसँगै नकआउट पुग्ने १६ टोलीकै नाम टुङ्गो लागेको हो...

लिम्बुवानद्वारा झुटा मुद्दा लगाई पक्राउ परेका नेताहरुलाई बिनासर्त रिहाइ गर्न माग

ताप्लेजुङ्, १० असार । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान लिम्बवान मञ्च, नेपाल जिल्ला कार्य समिति ताप्लेजुङ्ले झुटा मुद्दा लगाई पक्राउ परेका नेता कार्यकर्ताहरुलाई बिनासर्त रिहाइको माग गरेको छ । गत सोमबार ताप्लेजुङको आठराईत्रिवेणी...

‘कोभिड–१९ बाट प्रभावितहरुका लागि विशेषज्ञको मनोपरामर्श’ कार्यक्रम

बिर्तामोड, ९ असार । नेपाल पत्रकार महासंघ झापा शाखाले कोभिड–१९ बाट संक्रमित र संक्रमणमुक्त भएकासहित सबै पत्रकारको मानसिक एवं मनोसामाजिक स्वास्थ्यमा टेवा पुर्याउन ‘विशेषज्ञको मनोपरामर्श’ कार्यक्रम गर्ने लगायतका निर्णय गरेको छ । महासंघ झापा शाखाका...