यूरो कप अन्तर्गत समूह ‘डि’ बाट इंग्ल्याण्ड समूह विजेता, क्रोएसिया उपविजेता र उत्कृष्ट तेस्रो स्थानमा पर्दै चेक रिपब्लिक पनि अन्तिम १६ प्रवेश

काठमाडौं, ९ असार । रहिम स्टर्लिङको गोलको मद्दतमा चेक रिपब्लिकलाई पराजित गर्दै इंग्ल्याण्ड समूह ‘डी’ को विजेता बन्दै युरोकप २०२० को नकआउट चरणमा प्रवेश गरेको छ । यसरी क्रोएसिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको...

चार प्रदेशमा भीषण बर्षाको सम्भावना, सतर्क रहन महाशाखाद्वारा आग्रह

काठमाडौं। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विभिन्न प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको छ । देशभर मनसुनी वायुको प्रभाव र दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापीय रेखाका कारण अधिकांश स्थानमा वर्षाको...

मन्त्रिपरिषद् विस्तार सर्वोच्चद्वारा बदरः जसपाबाट मन्त्री बनेकाहरुलाई लाग्यो झड्का

काठमाडौं, ८ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछि गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । यससँगै प्रधानमन्त्री ओलीको सरकारमा सहभागी भएका जसपा ठाकुर पक्षबाट मन्त्री बनेका नेताहरुलाई गतिलो झड्का लागेको छ ।...

रहेनन् झापा जेल विद्रोहका नेता जीवन मगर

झापा, ८ असार/ झापा आन्दोलनको प्रारम्भिक चरण २०२८ सालतिर देखि नै राजनीतिमा लागेर २०३३ सालको जेल विद्रोहका नेता जीवन मगरको निधन भएको छ । अहिलेका प्रधानमन्त्री केपी ओलीसँगसँगै मगर पनि राजनीतिमा सक्रिय रहेका थिए ।...

प्रभासको ‘राधे–श्याम’ फिल्ममा सुटिङ सेटमै १ सय ६ करोड खर्च

काठमाडौं। बाहुबली अभिनेता प्रभासको फिल्म ‘राधे–श्याम’का कारण यतिबेला चर्चामा छन् । फिल्ममा उनको अपोजिटमा पूजा हेगडे छिन् । फिल्मको सुटिङ पुरा भइसकेको छ । निर्माताले फिल्मका प्रमुख कलाकारको फस्टलुक पनि सार्वजनिक गरिसकेका छन् । यो...