फाल्गुनन्दमा कोरोना संक्रमितलाइ संकलित राहत वितरण, कोरियाबाट ३ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री प्रदान

पाँचथर, ६ असार । फाल्गुनन्दमा कोरोना मुक्त अभियान संचालनमा क्रियाशिल स्थानीय युवाहरुले कोरोना संक्रमित परिवारलाई रातहत वितरण गरेको छ । आइतबार कोरोना पोजेटिभ भई घरमै आइसोलेशनमा बसेकाहरुलाई खाद्यन्न सामाग्री राहत दिईएको हो । वैदेशिक रोजगारीको...

दलित भनेर कोठा नदिएको अभियोगमा एक महिला पक्राउ

काठमाडौं। दलित भएकै कारण कोठा दिन नमानेको आभियोगमा एक महिला पक्राउ परेकी छिन् । सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारलाई दलित भएकै कारण कोठा नदिएको आरोपमा प्रहरीले बबरमहलकी सरस्वती प्रधानलाई आइतबार पक्राउ गरेको हो । दलित भएकै...

जसपानिकट कानून व्यवसायीद्वारा ठाकुरविरुद्ध कीर्ते जालसाजीमा मुद्दा दर्ता गर्दै

काठमाडौँ ०६, असार। जनता समाजवादी पार्टी, नेपाल (जसपा) निकट कानून व्यवसायीले महन्थ ठाकुर र राजेन्द्र महतो समूह विरुद्ध अदालतमा किर्ते जालसाजी मुद्दा दर्ता गर्ने तयारी गरेका छन् । अल्मतमा परेका जसपाका अध्यक्ष महन्थ ठाकुरले अर्कै...

सर्वोच्चद्वारा पत्रकारलाई कोभिड विरुद्धको खोप लगाउने ब्यवस्था गर्न सरकारलाई अन्तरिम आदेश

काठमाडौं, ६ असार। सर्बोच्च अदालतले पत्रकारहरुलाई प्राथमिकता दिएर कोभिड–१९ विरुद्ध खोप उपलब्ध गराउने ब्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ धिमिरे र बिष्णु गिरी निश्चलले फन्टलाइनमा कार्यरत सबै पत्रकारलाई...

दमकमा स्काउटको ७०औं स्थापना दिवस विरुवा गोडमेल गरी मनाइयो

दमक/झापाको दमकमा नेपाल स्काउटको ७०औं स्थापना दिवस मनाइएको छ । शनिबार दमक ३ बेलडाँगी स्थित हंसेदुम्से सामुदायिक बन क्षेत्रमा रोपिएका फलफुलका विरुवा गोडमेल गर्दै वातावरण संरक्षणको सन्देश दिदैं स्काउटरहरुले मनाएका हुन् । दमक नगरपालिका उपप्रमुख...